बोलपत्र खोल्नुपूर्वको बैठकबारे जरुरी सूचना ! 2021-05-02 सूचना
नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौँ
बोलपत्र खोल्नुपूर्वको बैठकबारे जरुरी सूचना !
यस नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्रको सूचनामा उल्लेख भएबमोजिमको बोलपत्र खोल्नुपूर्वको बैठक सूचनामा उल्लेख भएअनुसारकै मिति र समयमा भर्चुअल (अनलाइन) माध्यमबाट हुने कुरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
मितिः २०७८ वैशाख २० गते सोमवार
समयः दिनको १ः ०० बजे
Meeting Id: 96920285844
Pass Code: Girija@123