बोलपत्र खोल्नुपूर्वको बैठकबारे जरुरी सूचना !

बोलपत्र खोल्नुपूर्वको बैठकबारे जरुरी सूचना ! 2021-05-02     News And Notices

नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौँ 
बोलपत्र खोल्नुपूर्वको बैठकबारे जरुरी सूचना !

यस नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्रको सूचनामा उल्लेख भएबमोजिमको बोलपत्र खोल्नुपूर्वको बैठक सूचनामा उल्लेख भएअनुसारकै मिति र समयमा भर्चुअल (अनलाइन) माध्यमबाट हुने कुरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

मितिः २०७८ वैशाख २० गते सोमवार
समयः दिनको १ः ०० बजे

Meeting Id: 96920285844
Pass Code:   Girija@123